एनआरएन भ्वाइस सार्वजानिक

लन्डन । गैर-आवासीय नेपाली संघ यूकेले आफ्नो बार्षिक स्मारिका गत सोमवारका दिन अल्डर्शटमा आयोजित नेपाल हाउस च्यारिटी डिनर – २ मा सार्बजनिक गर्यो । ‘एनआरएन भ्वाइस’ नामक सर्वप्रतिक्षित बार्षिक पत्रिका क्रिसमस र नयाँबर्ष २०१७ को अवसर पारेर बिमोचन गरिएको हो । बेलायतमा नेपाली सामुदायिक घर बनाउने उद्देश्यले झण्डै सवा एक लाख पाउण्ड संकलन गरेको नेपाल … Continue reading एनआरएन भ्वाइस सार्वजानिक